Home Login
पोर्चुगल

भोली एड्रिन प्रधानको साथमा लिस्वनमा कन्र्सट आयोजना हुदै

पोर्चुगल नेपाली भाषा,नेपाली सँस्कृती नेपाली चलचित्रलाई माया प्रबर्द्धन गरौभन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा भोली गायक एड्रिन प्रधानको साथमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको

भोली अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा गायक प्रधानका साथै यहाँ स्थित कलाकारहरुको पनि आफ्नो प्रस्तुती दिने छन्

पोर्तुगलमा विभिन्न समयमा नेपाली कलाकारहरुको साथमा सांगितिक कन्र्सटको आयोजना गर्दै आएको आइ पर्पसले यस पालि अलिफरक टाईपको गर्ने बताएका छन्

आयोजक आई पपर्सका अनुसारहामीले यस भन्दा अघि पनि विभिन्न समयमा नेपालका ख्याती प्राप्त गायकहरुको साथमा सफल रुपमा साँगितिक कार्यक्रमहरु आयोजना गरिसेका छौँ, आशा यो कार्यक्रम पनि भव्य सभ्यरुपमा सफल हुनेछ

सम्बोधन, सक्दिन, पिँजडाको सुगा, चौबन्दी चोली, गुँरासै फुल्यो बनैमा, सम्झि बस्छु, परेलीमा लगाएत दर्जनौँ हिट गितका गायक हुन प्रधान

Leave a Reply