फिनल्यान्ड — युरोपेली राष्ट्र फिनल्यान्डमा मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक नेपाली नागरिक पक्राउ परेका छन् । फिनल्यान्डको काइनु जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । के हो आरोप ? ती व्यक्तिमाथि अवैध रूपमा […]


