Home Login

पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफा क्लब विश्वकप नखेल्ने प्रस्ट पारेका छन् । ४० वर्षीय रोनाल्डोले क्लब विश्वकप खेल्ने केही टिमबाट आफूलाई प्रस्ताव आए पनि स्वीकार नगरेको बताएका हुन् ।  गत मेमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अल नासार छनोट हुन असफल भएपछि क्लब विश्वकप खेल्ने टिमले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए । तर रोनाल्डोले आफू क्लब […]

साइप्रस — सन् २०१४ मा यो योजना लागू भएदेखि साइप्रसका अधिकारीहरूले कुल २८ हजार ६ सय ६० गोल्डेन भिसा जारी गरेका छन् । यो योजनाबाट विभिन्न देशका नागरिकहरूले सबैभन्दा बढी लाभ उठाएका छन् । जसमा चीनबाट १०हजार १ सय, रूस ८ हजार ४ सय ७८ लेबनान १ हजार ८ सय २२, युक्रेन ९ सय ८३, […]

लन्डन — लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ । दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने […]

विप्लव काफ्ले स्पेन । स्पेन स्थित आलिकान्तेको बेनिड्रोम राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्म स्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ । यहि जुन १४ र १५ गते सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका छन् । नेपाली […]

एजेन्सी — अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै करिब ७ हजार नेपाली नागरिकलाई अब अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको अवस्थाको मूल्यांकन र सरोकारवाला निकायहरूसँगको परामर्शपछि यो निर्णय […]

पोर्चुगल — पोर्चुगलमा अमेरिकी नागरिकहरूको संख्यामा नयाँ रेकर्ड कायम भएको छ, जुन पछिल्लो वर्षको तुलनामा दोब्बर रहेको पाइन्छ । अमेरिकी नागरिकहरूले पोर्चुगललाई आफ्नो देश बाहिर आफ्नो मनपर्ने गन्तव्यको रूपमा छनोट गरेका छन् । वरियतामा पोर्चुगल अग्रणी छ र छिमेकी देश स्पेन पछि परेको छ । संयुक्त अधिराज्य शीर्ष ३ मा बन्द भएको छ । त्यसपछि […]

फ्रान्स — युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ । जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको खेलमा फ्रान्सलाई ५ः४ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश गरेको हो । स्पेनका लागि निको विलियम्सले २३ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको २५ […]

पोर्चुगल — युइएफए नेसन्स लिगको सेमिफाइनलका खेल आज बुधबार ( जुन ०४ ) तारिख राति देखि सुरु हुने भएको छ । नेसन्स लिगको सेमिफाइनलमा जर्मनी, पोर्चुगल, स्पेन र फ्रान्स पुगेका छन् । जसमा आज राति बुधबार पहिलो सेमिफाइनल खेलमा जर्मनी र पोर्चुगल आमने सामने हुने भएका हुन् । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने यो खेल […]

सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा […]

लन्डन —  उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गर्दै तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार बेलायतमा सम्पन्न भएको छ । थर्ड आइले आयोजना गरेको चलचित्र महोत्सवको लन्डन ग्रीनफोर्ड टाउन हलमा विशेष समारोहबीच समापन गरिएको हो । कार्यक्रममा चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड […]