Home Login

• केजिन राई  काजाब्लांका क्यासेल्लो — बेल्जियममा आज भएको स्थानीय निकायको निर्बाचनमा दुई नेपाली मुलका उमेदवारहरूले नया इतिहास रच्दै निर्बाचित भएका छन । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलांग मार्दै तिन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन । दोश्रो पुस्ताको सानदार आगमन संगै भबिष्यको राजनैतिक बाटो […]

केजिन राई (बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरकृया लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग) २३ सेप्टेम्बर ,लुभेन वेल्जियम । बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी […]