Home Login

बेल्जियम — नेपाली ब्यबसायी संघ नेबाब बेल्जियमले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेबाब अध्यक्ष चिरण खवासका अनुसार युरोपमा नेपाली सामाग्रीको प्रबर्धन गर्न नेपाली ब्यबसायीहरुले गर्न सक्ने गतिबिधी र ब्याबसायिक दाँयरा र नेबाबका सदस्यहरुका हकहितका बारेमा पनि नेबाब पदाधिकारी र सहभागिहरुले ब्यापक छलफल गरेका थिए । बेल्जियमको रान्स्ट शहरमा सम्पन्न बार्षिक साधरण सभामा नेबाबका […]

इन्दिरा चाम्लिंग । काजाब्लाका क्यासेल्लो — तमु समाज बेल्जियमको २६०९ औ तमु ल्होछार  लुभेन स्थित काजाब्लांका क्यासेल्लोको डोनबोस्को हलमा भब्य रूपले मनाईएको छ । कार्यक्रमको प्रमुख अतिथी रूस कार्की कावा राजदुत नेपाली दुतावास ,ब्रसेल्स रहनु भएको थियो । बिशेष अतिथी एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा  र अर्का बिशेष अतिथी नेपाल आदिबासी जनजाति महासंघ ,बेल्जियम अध्यक्ष […]

सुवास चाम्लिंग, लुभे। १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ । च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी […]

काजाब्लांका बेल्जियम —  नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको सम्मान र बिदाई कार्यक्रम गरेको छ । लुभेनमा सम्पन्न बिदाई समारोहमा नेफिन बेल्जियम अध्यक्ष बिरमान मगर ,प्रथम उपाध्यक्ष मुना राई ,नेकपा माओबादी बेल्जियम इन्चार्ज तथा तामांग समाज बेल्जियम सल्लाहकार जित लामा ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर ,बिश्व […]

बागलुड समाज बेल्जियमको आयोजनामा १७ नोभेम्वर २०२४ का दिन लुभेनमा आफनो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका बेल्जियमका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीको विदाई कार्यक्रम सम्पन्न भयो । त्यसैगरी यूरोप भ्रमणमा रहनु भएका बागलुड. नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको स्वागत तथा सम्मानमा एक कार्यक्रम समेत सम्पन्न भयो । बेल्जियम स्थित वैचारिक तथा सामाजिक […]

केजिन राई । काजाब्लांका क्यासेल्लो — पासा पुच बेल्जियमका सदस्य प्रिति श्रेष्ठ ( कर्माचार्य) को संयोजकत्वमा पासा पुँच बेल्जियमद्वारा आयोजित यस वर्षको नेपाल सम्बत् अर्थात् न्हू दयां भिन्तुना ११४५ र म्हपूजा कार्यक्रम भब्यताका साथ  रमाइलो बाताबरणमा सम्पन्न भएको छ । प्रमुख अतिथि बेनेलक्स र युरोरियन युनियनका लागि महामहिम राजदुत राजदुत गेहेन्द्र राजभन्डारीको उपस्थिति रहेको यस […]

प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै योजना गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन  । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम गर्‍यो र ११ औँ महाधिवेशनमा भएको गम्भीर विवादमा बद्री केसी समूहले गरेको गतिविधि र त्यही बेलादेखि […]

किनेपोलिस लुभेन ,बेल्जियम —  संयुक्त किरात समाज वेल्जियमको सातौ अधिवेशन ३१ अक्टूबर २०२४ का दिन लुभेनमा सम्पन्न भयो। सो अधिबेशनको अध्यक्षता संस्थाको उपाध्यक्ष तथा पुर्व कार्यवाहक अध्यक्ष इन्दिरा चाम्लिङ राईले गरेका थिए भने कार्यक्रम संचालन तथा संस्थाको आर्थिक प्रतिबेदन ,प्रगति प्रतिवेदन क्षेत्रिय संयोजक गंगा इधिंगो लिम्बुले गरेका थिए। बार्षिक प्रगति प्रतिबेदन अधिबेशनबाट सर्बसम्मत पारित भयो […]

(नेपाल झल्काउने माऊन्ट एभरेष्टपथ ,बुद्धमार्ग र नेपाली चौतारी र साँस्कृतिक गृह बनाऊन आगामी अप्रिल महिना पछी आबश्यक निर्णय गरिने) केजिन राई २९ अक्टोबर ,लुभेन बेल्जियम — बेल्जियम स्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट कार्यक्रम गरेको छ । शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका […]

• केजिन राई  काजाब्लांका क्यासेल्लो — बेल्जियममा आज भएको स्थानीय निकायको निर्बाचनमा दुई नेपाली मुलका उमेदवारहरूले नया इतिहास रच्दै निर्बाचित भएका छन । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलांग मार्दै तिन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन । दोश्रो पुस्ताको सानदार आगमन संगै भबिष्यको राजनैतिक बाटो […]