Home Login

पोर्चुगल आउँनु भएको धेरै भयो तर कतै घुम्न जानु भएको छैन् भने अब चिन्ता नलिनु होस । यहि आऊदो डिसेम्वर २७ वुधवारको दिन र आऊदो जनवरि १ नयाँ वर्षको दिन घुमघाम पोर्चुगलले पोर्चुगलकै सवै भन्दा अग्लो स्थानमा भ्रमणमा लादै छ । लिस्बन वाट विहान ७ वजे गएर साँझ ९ वजे लिस्बन फर्किने छ । टिकट […]

पछिल्लो समय सांगितिक बजारमा नेपाली संगितको चर्चा परिचर्चा निकै नै  रहेको छ ।प्राय समस्त गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौले  माया पाएका छन् । यस बिचमा डार्वीन लुङ्गेलीको शब्द, संगीत र स्वर रहेको गीत  ‘हावामा हरायौं कि’ सार्वजनिक भएको […]

लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चौतारी इभेन्ट्स फिनल्यान्डको सहकार्यमा ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने […]

पोर्चुगल । नेपालीहरुको दोश्रो महान् पर्व दिपावलीको अवसरमा Nepalese Women Association ln Portugal (नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ) आगामी १३ तारिख सोमबारको दिन देउसीभैलो घरदैलो कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि देशमा विनासकारी भूकम्पबाट प्रभावित भुकम्प पीडितहरुलाई सहयोग गर्ने साथै संस्थाको कोष मजबुत बनाई देश तथा बिदेशमा भैपरी आउने समस्याहरूमा सहयोगी बन्ने […]

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभा स्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a […]

              तस्वीर — मोना पोर्चुगल फेसबुक  पोर्चुगल । म्याग्दी प्रवासी संघ राष्ट्रिय कार्यकारी समिति मोना पोर्चुगलद्वारा शुभ दिपावली २०८० को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं दिउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम यही नोभेम्बर १२ दिउँसो १२ बजे बेला भिस्ता पार्कमा हुने भएको छ । […]

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार […]

साइप्रस / प्रकाश बराइली । यहि आउँदो नोभेम्बर १२ तारिक साइप्रसको राजधानी निकोसियाको डाइमण्ड हलमा  बृहत् तिहार बिशेष साङ्गीतिक कार्यक्रम आयोजना भईरहेको छ । एस.एम. इन्टरटेन्मेण्ट र कोष इन्टरप्राइजेजको मुख्य आयोजकमा आयोजना भईरहेको कार्यक्रममा बहुचर्चित नेपाली गायक प्रमोद खरेलको मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति रहनेछ साथै साइप्रसको स्थानिय नेपाली कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछ । गत […]

काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।  कुन देशमा कहिले ?

साइप्रस । नोभेम्बर पाँच (५) २०२३ आइतबारका दिन साइप्रसको लिमासोल शहर RIO CINEMA HALL LIMASSOL मा ‘घरजम‘ चलचित्र प्रदर्शन हुने भएको छ । उपेन्द्र सुब्बाको कथा, पटकथा र सम्बाद नेपाली मौलिक र अर्गानिक चलचित्र घरजम को मुख्य निर्देशक मौसम इम्बुङ, मुख्य सहायक निर्देशक रबि सेर्मा, कोरियोग्राफी दिनेश माङ्मु, छांयाकन युवराज राईले निर्भाह गर्नु भएको हो । […]