काठमाडौं ।हिजो भएको पर्यटन ब्यबसायी संगठनको बैठक बाट केन्द्रिय समितिमा गोर्खाका सफल युवा व्यवसायी नारायण खनाल मनोनित भएका छन् । गोर्खा जन्म घर भएका खनाल बिगत केही बर्ष देखि पर्यटन ब्यबसायीमा आबद्ध थियो । सानो देखि नै मेहनत खनाल हाल राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् । खनाललाई हाम्रो युरोपाटीको तर्फबाट धेरै-धेरै बधाई तथा सफल […]
भुकम्पबाट गोरखाकी सरस्वती थापा घाइते
गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखा नगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन् । पुजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा थापा घाइते भएकीहुन् ।