पर्यटन ब्यबसायी संगठनको केन्द्रिय समितिमा नारायण खनाल मनोनित

काठमाडौं ।हिजो भएको पर्यटन ब्यबसायी संगठनको बैठक बाट केन्द्रिय समितिमा गोर्खाका सफल युवा व्यवसायी नारायण खनाल मनोनित भएका छन् ।

गोर्खा जन्म घर भएका खनाल बिगत केही बर्ष देखि पर्यटन ब्यबसायीमा आबद्ध थियो । सानो देखि नै मेहनत खनाल हाल राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

खनाललाई हाम्रो युरोपाटीको तर्फबाट धेरै-धेरै बधाई तथा सफल कार्यकालको शुभकामना 

Leave a Reply

Your email address will not be published. Required fields are marked *