Home Login

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो […]

पोर्तुगल । पोर्तुगलमा अहिले सबै भन्दा बढी जनमत रहेको पाटीहरुको सुचिमा PS (30.5%) ,AD (25.6%) ,CHEGA (19.8%) ,IL (5.5%) ,BE (4.5%) ,CDU (3.9%) ,L (3.8%) र PAN (2.3%) रहेको छ । Chega पाटीले सामाजिक सन्झाल फेस्बुकमा पोस्ट गर्दै भनेका छन् ,हामी 20% मा स्थानमा छौं र मार्च 10 मा विधायिका चुनावमा विजयको बाटोमा जाने छौं। […]

              Photo Credit: Facebook  पोर्तुगल । अल्मेदामा रहेको Chega पाटीको पोस्टरमा आगो लगाएर Ps पाटीले आफ्नो पोस्टर लगाएको भनेर Chega पाटीको सभापति ‘Andra Ventura’ ले सामाजिक सन्झाल  “X” मा पोस्ट गरेका छन् । उनको जस्ताको त्यस्तै :  तिनीहरूले लिस्बनको अल्मेदामा हाम्रो पोस्टर जलाएर  PS पाटीको पोस्टरलाई अक्षुण्ण छोडे यो […]

पोर्तुगल ।  idealista.pt का अनुसार, टाइम आउट पत्रिकाले २०२४ का लागि विश्वका उत्कृष्ट शहरहरूको सूचीमा लिस्बन र पोर्टो शीर्ष २० मा परेको छ। टाइम आउट ग्लोबल द्वारा प्रकाशित 2024 को लागि 50 उत्कृष्ट शहरहरूको वरीयतामा, दुई पोर्तुगाली शहरहरू समावेश गरिएको छन् । पोर्टो र लिस्बन, जसले क्रमशः 10 र 13 औं स्थान ओगटेको छ। प्रकाशनका […]

पोर्तुगल । तमु समाज पोर्तुगलले गायक तथा सर्जक दुर्गा गुरुङ लाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोर्तुगलमा एक सकृय संस्था तमु समाजले हिजो ओदान रेस्टुरेन्टमा एक कार्यक्रम गरि नेपाली कौडा गीतका हस्ती गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको हो । वीरेन्द्र गुरुङले सन्चालन गरेको कार्यक्रममा समाजको अध्यक्ष विकाश गुरुङ, वरिष्ठ उपाध्यक्ष […]

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]

पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् । अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन […]

साइप्रस । युरोपेली मुलुक साइप्रसमा एक घटना भएको एक महिना नहुदै फेरि हिजो बुधवार लिमासोलमा घरेलु काममा आएकी एक नेपाली महिलाद्वारा आत्महत्या गरेको भन्ने खवर स्थानिय लिमासोल प्रहरीले साइप्रसमा रहेको नेपाली कन्सुलेटलाई जानकारी दिएको छ ।