प्रवासी नेपाली मञ्च पोर्चुगल अलेन्तेजु क्षेत्रीय कमिटी गठन सम्पन्न

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ ।

अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो कार्यक्रम सम्पन्न भएको थियो ।


उक्त कार्यक्रमले प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय नयाँ कार्यसमिति तयार परेको छ ।

अध्यक्ष सागर सुवेदी सहित उपाध्यक्ष बिमल भुसाल सचिवमा कुसल पौडेल उपसचिवमा निता तामाङ्ग  र , हिमाल भुसाल रहेका छन् । आर्थिक बिभाग प्रमुखमा शंकर बहादुर् जी सि रहेका छन् ।

सदस्यहरुमा नर बहादुर जी.सि, दिपक शर्मा विक्रम पाण्डे,गोपाल साप्कोटा, कर्ण बहादुर तामाङ्ग,मोहन गुरुङ,प्रेम साप्कोटा,सन्जिता पौडेल,सागर गोपाली,हरि दर्लामी, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यक्रम सन्चालन नर बहादुर जि सिले गर्नु भएको थियो ।सम्पुर्ण कार्यसमितिलाई सफलताको शुभकामना सहित हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *