पोर्चुगल — पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कमाथि ५-२ गोलअन्तरको सानदार जित दर्ता गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो । आफ्नै मैदानमा भएको खेलमा पोर्चुगल निकै हाबी बनेको थियो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसहित फ्रान्सिस्को, गोन्कालो रामोसले एकएक गोल गरेका थिए भने एक […]
पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ । गएराती सम्पन्न खेल डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जितका खेलको ७८ औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन […]
पोर्चुगल — फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो । अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक […]
युरोपाटी संवाददाता— युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, […]
इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]
इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]
पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर […]
पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो। दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका […]
पोर्चुगल — ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले गत मार्च १० सोमबार पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास पोर्चुगलका दित्तिय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पोर्चुगलमा पहिलोपटक स्थापना भएको राजदूतावासले केही प्रक्रियाहरू पूरा गरी छिटै […]
पोर्चुगल — स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९, २०८१ तदानुसार १३ मार्च २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा होली विशेष कार्यक्रम आयोजना गरिएको र मौसमका कारण कार्यक्रम स्थगित गरिएको संस्थाले एक सूचना सार्वजनिक गर्दै बताएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना […]


