Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आइतबार देखि शुरु हुदैछ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् […]

काठमाडौँ —  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् । २०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् । १० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र […]

पोर्चुगल — आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो । क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन । अतिरिक्त समय सुरु हुनु अगावै […]

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत : जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ । बुधवार राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ पोर्चुगलले जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । म्युनिख शहर स्थित आलियान्ज एरिनामा भएको खेलको ४८ औं मिनेटमा फ्लोरियन विर्जको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको […]

अर्जेन्टिना — साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो । सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक […]

युरोपाटी संवाददाता— अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८ औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ […]

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]

इटाली —  अर्जेन्टिनाले खेल्ने विश्वकप छनोट खेलमा लियोनल मेसी नखेल्ने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले सोमबार घोषणा गरेको २५ सदस्यीय टोलीमा उनको नाम समावेश गरेका छैनन्। विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियो। अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो । साथै सन् २०३० […]