काठमाडौं – फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे। सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, “एकेडेमिक […]


