Home Login

इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। उक्त […]

काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका […]

काठमाडौं। नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्। त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने वाध्यता रहेको छ। यो […]

अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलनबाट प्रदेश उपाध्यक्षमा धादिङका युवराज सुवेदी र प्रदेश सदस्यमा दीपक सिटौला चयन भएका छन् । सम्मेलनबाट रामेश्वर ठाकुरको अध्यक्षतामा सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी १९ सदस्यीय समिति गठन गरेको छ । वरिष्ट उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्ष युवराज सुवेदी,महासचिव संगम चौलागाई, सचिव वीरबल लामा, सदस्य सचिव सृजना पौडेल,कोषाध्यक्षमा बेगबहादुर थापा र […]

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ।  वानएक्स बेट, मेल्बेट, रूपी बेट, […]