
एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ । एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो । दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२ हो भने तेस्रो श्रेणीको लिगको नाम हो एएफसी च्यालेन्ज लिग । एएफसीले एसियाका देशहरूले सञ्चालन गर्ने लिगको स्तरको आधारमा तीन श्रेणीको […]