Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — लोक तथा दोहोरी गायक एवं सर्जक रविन लामिछानेको शब्द रचनामा तयार भएको ‘यूके बेलायत’गीत सार्वजनिक हुने भएको छ । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा गीतको एउटा पोस्टर सार्वजनिक गर्दै गायक स्वयं लामिछानेले जानकारी दिएका हुन् । जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक लामिछानेले करिब तीन महिनापछि ‘यूके बेलायत’ गीत ल्याउन लागेका हुन् । एक हप्ता […]

पोर्चुगल —  सन् २०२५ को अप्रिल महिनामा पोर्चुगलबाट ६ सय २८ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै पोर्चुगलबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए । अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी […]

पोर्चुगल — नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिबार मे ३ तारिख युरोपको समय अनुसार दिउसो ३ बजे भर्चुअल माध्यम मार्फत सो कार्यक्रम गर्न लागिएको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजन राईले बताए । प्रेस स्वतन्त्रता ,पत्रकारको सुरक्षाको सुनिश्चितता ,विश्वमा बदलिँदो परिस्थिति […]