Home Login

हाम्रो हालको फेसबुक रिल्स

फिनल्याण्ड — फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन। फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ। यो फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो । आज छोराछोरीले आफ्नी […]

काठमाडौं — डेब्यू निर्देशक नविन चौहानको ‘ऊनको स्वीटर’ले दुई दिनमा सुखद् कमाइ गरेको छ । ‘अञ्जिला’ पछि चौहान निर्देशित यो चलचित्रले उत्साहजनक व्यापार गरेको वक्सअफिस रिपोर्टले देखाएको छ । चलचित्र विकास बोर्डको वक्स अफिस रिपोर्ट अनुसार चलचित्रको दुई दिनको कमाइ १ करोड ३७ लाख ६९ हजार ग्रस छ । देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रले पहिलो […]

काठमाडौ —  नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गौरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले […]