Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास मे १६ शुक्रबार एक महिना पुगेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

पोर्चुगल — आइतबार, १८ मे २०२५ मा हुने पोर्चुगलको आम निर्वाचनको माहोल निकै तनावपूर्ण र अनिश्चिततापूर्ण छ । यो तीन वर्षभित्र तेस्रो पटकको निर्वाचन हो, जुन प्रधानमन्त्री लुइस मोंटेनेग्रोको सरकार संसदमा विश्वासको मत गुमाएपछि तय गरिएको हो । राजनीतिक पृष्ठभूमि :  प्रधानमन्त्री मोंटेनेग्रोको परिवारको व्यवसायसँग सम्बन्धित हितको टकरावको आरोपले सरकार संकटमा परेको थियो । उनले […]

एजेन्सी — थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३१ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् । एन्फाका अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला […]

युरोपाटी सम्वाददाता — नर्वेको राष्ट्रिय दिवस (Norwegian Constitution Day) प्रत्येक वर्ष मे १७ तारिखमा मनाइन्छ । यो दिन सन् १८१४ मे १७ मा नर्वेले आफ्नो संविधान अंगीकरण गरेको सम्झनाको स्वरूप मनाइने गरिन्छ । यसको ऐतिहासिक पृष्ठभूमि — सन् १८१४ मा नर्वेले डेनमार्कसँगको संघबाट स्वतन्त्रता खोज्दै Eidsvoll भन्ने स्थानमा संविधान बनाएको थियो । त्यस दिन नर्वेले […]