सिड्नी (अष्ट्रेलिया) — सुनौलो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको नियति पछिल्लो समय निकै कहालीलाग्दो बन्दै गएको छ । अष्ट्रेलियाको सिड्नी शहरबाट मात्रै पछिल्लो एक महिनाको छोटो अवधिमा १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको तथ्य सार्वजनिक भएपछि सिङ्गो नेपाली समुदाय गहिरो शोक, चिन्ता र आक्रोशमा डुबेको छ । यो तथ्यांकले […]


