
काठमाडौं — काठमाडौंमा बसोबास गर्ने फ्रान्सेली नागरिकहरूका लागि फ्रान्सको वाणिज्य दूतावास (कन्सुलर सेवा) ले डिजिटल परिचय प्रमाणिकरण सेवा सुरु गरेको छ । यो नयाँ र महत्त्वपूर्ण सेवाले फ्रान्सेली नागरिकहरूलाई विभिन्न आधिकारिक र संवेदनशील अनलाइन प्रक्रियाहरू सुरक्षित रूपमा सम्पन्न गर्न सहज बनाउनेछ । ‘फ्रान्स इदान्तिते’ नामक यो डिजिटल पहिचान प्रणाली फ्रान्स सरकारले आफ्ना नागरिकहरूका लागि विश्वव्यापी […]