
काठमाडौं — काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई […]