पोर्चुगल — नेपालमा तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘जेरी अन टप’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने ठूलो संख्याका नेपाली समुदायलाई लक्षित गर्दै यो चलचित्र आगामी नोभेम्बर २३ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र […]


