Home Login

साइप्रस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको समस्या समाधान र पुनर्निर्माणमा केन्द्रित रहँदै आफ्नो पहिलो ‘शान्ति परिषद्’ बैठकको आयोजना गर्ने भएका छन् । यस विशेष बैठकका लागि उनले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्स र ग्रीस प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसलाई वाशिङ्गटन आमन्त्रित गरेका छन् । आगामी फेब्रुअरी १९ मा हुने तय भएको यो बैठकलाई अमेरिकी प्रशासनले मध्यपूर्वमा शान्ति […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । उनी मंगलबार राति बेलायत पुगेका हुन् ।  भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन् । बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए । भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट हुनेछ । राजकीय स्वागतमा […]