Home Login

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा एक विशेष समारोहका बीच नेपाल दूतावासको चान्सरीको विधिवत रूपमा उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणराज्यका विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले आज संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभएको हो । यस ऐतिहासिक कदमले नेपाल र पोर्चुगलबीचको कूटनीतिक, आर्थिक तथा […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपाली दूतावासको चान्सरीको औपचारिक उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले एक विशेष समारोहका बीच संयुक्त रूपमा चान्सरीको समुद्घाटन गर्नुभयो । यो ऐतिहासिक पलले दुई […]

काठमाडौँ — नेपालको राजधानी काठमाडौँ तथा देशका अन्य केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित सात प्रमुख देशका दूतावासहरूले गहिरो दुःख व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले संयुक्त रूपमा परिस्थितिलाई शान्तिपूर्ण बनाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन् […]

कुवेत । हरि बानियाँ — नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर विवादित भएको देखिन्छ।साउदी अरबमा रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खोलेको नेपाली दुतवास साउदी अरब यतिबेला नेपाली  फिल्मको बिज्ञापन गरेर विवादित भएको देखिन्छ। दूतावासकै आधिकारिक फेसबुक पेजमा फिल्मको प्रचारप्रसार गरेपछि नेगेटिभ कमेन्ट ९८%  आएको देखिन्छ। साउदी अरब नेपाली […]