
काठमाडौं — सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै यसको चौतर्फी आलोचना सुरु भएको छ । यसै क्रममा, नेपाल पत्रकार महासंघ, युरोप शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यस कदमलाई नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिँदै यसले मुलुकलाई […]