Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा सुरु भएको प्रदर्शन  बुधबार २७ तारिख सम्म प्रदर्शन भएको थियो । पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन हुदै हिजो बुधबार अन्तिम शो रहेको थियो। चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको थियो । नेप्स इन्टरटेनमेन्टले जानकारी दिए अनुसार, चलचित्र  […]

पोर्चुगल। पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले मार्च २४ आइतबारबाट काम सुरु भइरहेको छ । मार्च २४ आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २९ तारिख भोलि अर्थात शुक्रबार ‘बायोम्याट्रिक’ का लागि मार्टिम मुनिजस्थित R.Jose Antonio Serrano, […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २७ तारिख भोलि अर्थात बुधबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

पोर्चुगल । बैंक अफ पोर्चुगलले यस वर्ष पोर्चुगाली अर्थतन्त्रको वृद्धिलाई माथिको तर्फबाट संशोधित गरेको छ । जुन डिसेम्बरमा अपेक्षित गरिएको थियो र OE 2024 मा रेकर्ड गरिएको थियो । नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले अपेक्षा गरेको थियो। मारियो सेन्टेनोको नेतृत्वमा रहेको संस्थाले प्रकाशित गरेको मार्च इकोनोमिक बुलेटिनमा यो पूर्वानुमान समावेश गरिएको छ। जुन २०२३ को अन्त्यको […]

पोर्चुगल । प्रजातान्त्रिक गठबन्धनका नेता लुइस मोन्टेनेग्रोलाई बुधबार राति गणतन्त्रका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । गणतन्त्रको राष्ट्रपतिले गणतन्त्रको सभाको लागि मार्च १० को निर्वाचनमा उभिएका दल र गठबन्धनहरूको सुनुवाइ गराउनु र जनमत र मतका आधारमा लोकतान्त्रिक गठबन्धनले चुनाव जितेर उप जनादेश प्राप्त गरेको र समाजवादी पार्टीका महासचिवले आफू विपक्षी दलको […]

पोर्चुगल । WorldUpdates(Breaking)को अनुसार, एक्लै पर्यटन गर्ने पर्यटकहरुको लागि यी सबै भन्दा दश देशहरु उत्तम रहेको छ । पर्यटकहरूको लागि घुम्न, मनोरञ्जन गर्न, सबैभन्दा राम्रो सस्तो र सुलभ देश आइसल्याण्ड पहिलो नम्बरमा रहेको छ ।आइसल्याण्ड पछि पूर्वीतट अष्ट्रेलिया,बोत्स्वाना,क्यानाडा,भियतनाम,पोर्चुगल,चिली,स्लोभेनिया,न्युजिल्यान्ड र आयरल्याण्ड समेत रहेको छ । २०२४ मा WorldUpdates(Breaking) अनुसार पोर्चुगल पनि पर्यटकहरूको लागि घुम्न र मनोरञ्जन […]

पोर्तुगल । Caixa Geral de Depósitos (CGD), BPI, Millennium BCP, Novo Banco र Santander Totta को नाफा २०२२ को तुलनामा १.९ बिलियन युरोले बढेको छ। वित्तीय मार्जिनको मूल्याङ्कन – ऋणमा लगाइएको ब्याज र निक्षेपहरूमा तिरेको ब्याज बीचको भिन्नता – यी परिणामहरूमा योगदान पुर्‍यायो, जुन यस वर्षको मितिमा ९.२ बिलियन यूरो नाघेको छ, जुन अघिल्लो वर्षको […]

पोर्चुगल । ५८ र ५६ वर्षका फ्रान्सेली नागरिकताका एक पुरुष र एउटी महिला मडेइराको साओ भिसेन्टेमा रहेको कालहाउमा आइतवार देखि बेपत्ता भएका छन्। Diário de Notícias da Madeira को अनुसार, जोडीलाई अन्तिम पटक हिजो दिउँसो ३:४५ मा Sítio do Calhau मा Avenida Marcos Marques Rosa मा पोर्टो मोनिज तर्फ हिड्दै गरेको देखिएको थियो दम्पती फाजा […]

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले […]

पोर्चुगल । पोर्चुगलमा छरेर बस्नुहुने नेपालीहरूको लागि फ्रान्स स्थित नेपाली राजदूतावासबाट पोर्चुगलको लागि राहदानीको जैविक तथ्याङ्क टोली आउने बारे सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार हेर्नुहोस् तल उल्लेखित भएको सूचना । नेपाली राजदूतावास पेरिस र लिस्वान स्थित अवैतानिक नेपाली  महावाणिज्य दूतावासको सामान्य र सहजीकरणमा यही माघ २४ देखि ३१ ,२०२४ (तदनुसार ११-१८ चैत, २०८० […]