Home Login

पोर्चुगल । पोर्चुगलमा तत्काल कागजात प्रमाणीकरणको व्यवस्था गर्न र अनावश्यक चर्को शुल्क नलिन जोडदार माग गर्दै प्रवासी नेपाली मञ्च पोर्चुगलद्वारा विज्ञप्ति जारी गरेका छन्। नेपाली राजदुतावास पेरिस,फ्रान्सले पोर्चुगल स्थित अवैतानिक महावाणिज्य दुतावासको कामकार्य बन्द गरि नेपालीहरु लाई अत्यावस्यक पर्ने कागजातहरुको प्रमाणीकरण गर्नको निम्ति नेपालीहरुको औसत आय  भन्दा अति महङ्गो शुल्क तोकेको हुदा उक्त शुल्क नेपालीहरुको […]

तस्वीर : नविन सुनार पोर्तुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दिपक खत्री निर्वाचित भएका छन् । पोर्तुगलको राजधानी लिस्बनमा हिजो मंगलवार (जुन २५) मा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, […]

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो […]