

पोर्चुगल । पोर्चुगलमा तत्काल कागजात प्रमाणीकरणको व्यवस्था गर्न र अनावश्यक चर्को शुल्क नलिन जोडदार माग गर्दै प्रवासी नेपाली मञ्च पोर्चुगलद्वारा विज्ञप्ति जारी गरेका छन्।
नेपाली राजदुतावास पेरिस,फ्रान्सले पोर्चुगल स्थित अवैतानिक महावाणिज्य दुतावासको कामकार्य बन्द गरि नेपालीहरु लाई अत्यावस्यक पर्ने कागजातहरुको प्रमाणीकरण गर्नको निम्ति नेपालीहरुको औसत आय भन्दा अति महङ्गो शुल्क तोकेको हुदा उक्त शुल्क नेपालीहरुको हितमा नरहेको हुदा प्रवासी नेपाली मञ्च पोर्चुगलले असन्तुष्टि जनाउदै छिटो भन्दा छिटो उक्त शुल्क नेपालीहरुको आय र जीवनस्तर सुहाउँदो शुल्कमा परिमार्जन गर्नुपर्ने भन्दै विज्ञप्ति मार्फत जोडदार माग गरेका छन् ।
हेर्नुहोस् प्रवासी नेपाली मञ्च पोर्चुगलको पत्र जस्ताको त्यस्तै :