Home Login

सिड्नी (अष्ट्रेलिया) —  सुनौलो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको नियति पछिल्लो समय निकै कहालीलाग्दो बन्दै गएको छ । अष्ट्रेलियाको सिड्नी शहरबाट मात्रै पछिल्लो एक महिनाको छोटो अवधिमा १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको तथ्य सार्वजनिक भएपछि सिङ्गो नेपाली समुदाय गहिरो शोक, चिन्ता र आक्रोशमा डुबेको छ । यो तथ्यांकले […]

अष्ट्रेलियाका प्रधानमन्त्रि एन्थोनी अल्बानेजले लेबर सरकार संसदमा विद्यार्थी ऋणमा २० प्रतिशत माफी गर्ने विधेयक पेश गरेका छन । यसबाट तीन लाखभन्दा बढी अस्ट्रेलियनहरूका लागि १६ अर्ब डलरभन्दा बढी ऋण माफ गर्नेछ । हाम्रो प्रमुख प्राथमिकता अस्ट्रेलियन जनतालाई बढ्दो जीवनयापन खर्चमा राहत पु¥याउनु रहेको प्रधानमन्त्रिले बताएका छन । त्यसमा अन्तराष्ट्र्रिय विधार्थीको भने कुनै विषय सम्बोधन गरिएको […]