Home Login

पोर्चुगल — ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (एनआरएनए) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । पोर्चुगलको लिस्बनमा आयोजित सो कार्यक्रममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर जीसीले अध्यक्षता […]

स्पेन — गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको ९औं महाधिवेशन आज सम्पन्न भएको छ । २०२५–२०२७ कार्यकालका लागि सन्तोष श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई समन्वय समितीको साझा प्रस्तावमा सर्वसम्मत रूपमा निर्विरोध अध्यक्ष घोषणा गरिएको हो । एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि […]

लिस्बन — डा. बद्री केसी पक्षतर्फ रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व नवगठित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित आरोइसमा रहेको संघको कार्यालयमा आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष बमबहादुर जिसी (किसान काजी), लगायत सम्पूर्ण कार्यसमिति पदाधिकारी लगायत प्रतिनिधिहरू तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का […]

दीपक भण्डारी पोर्चुगल — दीपा काफ्लेले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शनिबार राजधानी लिस्बनमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक गम्भीरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नवनिर्वाचित अध्यक्ष दीपा काफ्लेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन्। […]

स्टकहोल्म, स्वीडेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।  शनिवार स्टकहोल्ममा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका हुन् ।  उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, […]

बिरेन थापा । बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो […]

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५-२०२७) को लागि ज्योत्सना अधिकारीले सदस्य पदमा उम्मेदवारी दर्ता दिनुभएको छ । अधिकारीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारीले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । ज्योत्सना अधिकारीले नेपाली नारी समाज पोर्चुगलमा कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिका निर्वाह […]

म्याड्रिड — गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आठौं अधिवेशन जुलाई ६ आइतवार सम्पन्न भएको छ । केन्द्रीय पर्यबेक्षक तथा गैर आवासीय नेपाली संघ स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठकका अनुसार सर्बसम्मत कार्यसमिति निर्बाचित भएको हो । नव निर्बाचित कार्यसमितिलाई रोशन पाठकले बधाई तथा शुभकामना दिदै समाजलाई एकजुट बनाएर अगाडी बढाउने आशा ब्यक्त गर्नु भएको […]

माल्टा — गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद माल्टाले सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता दर्ता प्रक्रियाको काम नरोकी कायमै रहेको छ । एनआरएनए माल्टाले मे २६ देखि जुन २६ तारिखसम्मका लागि सदस्यता खुला गरेको थियो । सदस्यता दर्ताको काम भइरहेको बेलामा जुन २१ तरिखका दिन एनआरएनए माल्टाका अध्यक्ष रेमलाल […]

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “संघको विधानले जुलाई महिनाभित्र राष्ट्रिय समितिहरूको निर्वाचन गर्न अनिवार्य गरेको छ,” उनले […]