
केजिन राई । काजाब्लांका क्यासेल्लो — पासा पुच बेल्जियमका सदस्य प्रिति श्रेष्ठ ( कर्माचार्य) को संयोजकत्वमा पासा पुँच बेल्जियमद्वारा आयोजित यस वर्षको नेपाल सम्बत् अर्थात् न्हू दयां भिन्तुना ११४५ र म्हपूजा कार्यक्रम भब्यताका साथ रमाइलो बाताबरणमा सम्पन्न भएको छ । प्रमुख अतिथि बेनेलक्स र युरोरियन युनियनका लागि महामहिम राजदुत राजदुत गेहेन्द्र राजभन्डारीको उपस्थिति रहेको यस […]