पोर्चुगल — गैर आवासीय नेपाली संघमा विगत चार वर्षदेखिको संक्रमणकाल अन्त्य भएको छ । दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनपछि सिर्जित परिस्थितिका कारण विभाजित बन्न पुगेको संघको दुई नेतृत्वबीच आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एक ऐतिहासिक सहमति भएको हो । विगतदेखि देखिएका असमझदारी समाधान गरी सहमति र सहकार्यको मार्गबाट संघलाई भावनात्मक रूपमा पुनः एकताबद्ध बनाउने पवित्र उद्देश्यले भएको […]


