Home Login

स्पेन — स्पेनको बेनिड्रोममा मंगलबार (१८ नोभेम्बर) जेरी अन टप नेपाली चलचित्र प्रदर्शन हुदैछ । पीकेआर ३३ ले प्रदर्शन गर्न लागेको सो चलचित्रको हालसम्म करिब १ सय  टिकट बिक्री भैसकेको छ । बेनिड्रोमको सिने कोल्सी रिनकोनमा दिउँसो १२ बजे फिल्म प्रदर्शन हुदैछ । प्रतिव्यक्ति २० युरो टिकट तोकिएको छ । चलचित्र प्रदर्शनबाट हुने आम्दानी आल्वासेतेमा […]

पोर्चुगल  — नेपालमा तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘जेरी अन टप’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने ठूलो संख्याका नेपाली समुदायलाई लक्षित गर्दै यो चलचित्र आगामी नोभेम्बर २३ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र […]