
पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश […]