अशिम लोप्चन तामाङ । ४ फेब्रुअरी — तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न […]
तामाङ समाज माल्टाद्वारा २५६८औ बुद्ध जयन्ती मनाए
माल्टा । तामाङ समाज माल्टाले विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ । मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश […]