Home Login

काठमाडौं — मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझसम्म विमानस्थल बन्द रहने भएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । तर, आपत्कालीन उडान र मेडिकल उडान भने […]

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए । उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]