Home Login

पोर्चुगल —  सन् २०२५ को अप्रिल महिनामा पोर्चुगलबाट ६ सय २८ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै पोर्चुगलबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए । अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी […]

पोर्चुगल — गतवर्ष सन् २०२४ का लागि विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा रहेको छ। विश्व शान्ति सूचकांकका अनुसार नेपाल विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा र एसियाको ४० भन्दा माथि स्थानमा रहेको बताएको छ। त्यस्तै विश्वमा सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये आइसल्याण्ड पहिलो स्थानमा, आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रोमा अस्ट्रिया, […]

(साफ महिला च्याम्पियनसिप फाइनल : दोस्रो हाफ चलिरहँदा नेपालले फर्कायो बराबरी गोल) काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा दोस्रो हाफमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ। यसअघि खेलको ५३ औं मिनेटमा बंगलादेशले गोल नेपाललाई एक गोल गरेको थियो।

युरोप ।अगस्ट २०२४ मा, नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेखनीय बृद्धि भएको अनुभव गरेको छ।जसमा संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण योगदान रहेको बताएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिकाबाट ५,६१४ पर्यटकले नेपाल भ्रमण गरेका थियो,जसले अगस्ट २०२३ को तुलनामा पर्यटक संख्यामा समग्रमा ८.३ प्रतिशतले वृद्धि भएको हो । अगस्ट २०२४ मा कुल ७२,७१९ पर्यटकले नेपाल भ्रमण गरेका […]

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

एसिया । एसिया देशहरूमा धेरै जनसङ्ख्या भएको देशमा भारत पहिलो नम्बरमा परेको छ। त्यस्तै भारतपछि चीन इन्डोनेसिया,पाकिस्तान,बंगलादेश, रूस, जापान रहेको छ । चीनलाई पछि पार्दै भारत १,४३७,९८२,६६१ ले अघि परेको । चीनको भने १,४२५,३१७,७२० जनसङ्ख्या रहेको छ । उत्तर कोरिया र सिरियालाई पछि पार्दै नेपाल २१ औँ स्थानमा रहेको हो। अहिले नेपालको जनसङ्ख्या ३१,१३६,७८१ रहेको […]