(साफ महिला च्याम्पियनसिप फाइनल : दोस्रो हाफ चलिरहँदा नेपालले फर्कायो बराबरी गोल)
काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा दोस्रो हाफमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ। यसअघि खेलको ५३ औं मिनेटमा बंगलादेशले गोल नेपाललाई एक गोल गरेको थियो।