एसिया । एसिया देशहरूमा धेरै जनसङ्ख्या भएको देशमा भारत पहिलो नम्बरमा परेको छ। त्यस्तै भारतपछि चीन इन्डोनेसिया,पाकिस्तान,बंगलादेश, रूस, जापान रहेको छ ।
चीनलाई पछि पार्दै भारत १,४३७,९८२,६६१ ले अघि परेको । चीनको भने १,४२५,३१७,७२० जनसङ्ख्या रहेको छ ।
उत्तर कोरिया र सिरियालाई पछि पार्दै नेपाल २१ औँ स्थानमा रहेको हो। अहिले नेपालको जनसङ्ख्या ३१,१३६,७८१ रहेको छ । त्यस्तै नेपालभन्दा अघि रहेको मलेसियाको भने ३४,५६२,५५६ जनसंख्या रहेको छ ।
त्यस्तै सबैभन्दा थोरै जनसङ्ख्या भएको देश ब्रुनाई रहेको छ । अहिले ब्रुनाईको जनसङ्ख्या ४५४,८६९ रहेको छ ।
Please follow and like us: