
काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्याइ सकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको […]