Home Login

वारसा, पोल्यान्ड —  युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय मानिने ‘राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको सातौँ संस्करण आयोजना हुने भएको छ । पोल्यान्डमा सक्रिय नेपाली युवाहरूको क्लब ‘द ब्रदरहुड’ को आयोजनामा स्व. राजा वीरेन्द्रको सम्झनामा यो एक दिवसीय प्रतियोगिता हुन लागेको हो । प्रवासमा रहेर पनि खेलकुदका माध्यमबाट आपसी भाइचारा र एकता […]

वार्सा — पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीचभागमा भएको हो । ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा […]

पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको HIPOKRATES 2025 को लागि “SURGEON OF THE YEAR” डा. बोधराज सुवेदी मनोनयनमा परेका छन् । सुवेदी प्रान्तीय स्तरीय छनोटमा परेका हुन् । पोल्यान्डका १६ वटा प्रान्तीय स्तरबाट छनोट भएर आएकाहरु राष्ट्रिय स्तरको छनोट प्रकृयामा जानेछन् । पोल्यान्डको प्रसिद्ध समाचार संस्था Polskanews द्वारा एसएमएसमार्फत गरिने यो छनोटका लागि सुवेदीको भोट कोड WHC.53 […]

पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको HIPOKRATES 2025 को लागि “SURGEON OF THE YEAR” डा• बोधराज सुवेदी मनोनयनमा परेका छन् । सुवेदी प्रान्तीय स्तरीय छनोटमा परेका हुन् । पोल्यान्डका १६ वटा प्रान्तीय स्तरबाट छनोट भएर आएकाहरु राष्ट्रिय स्तरको छनोट प्रकृयामा जानेछन् । पोल्यान्डको प्रसिद्ध समाचार संस्था Polskanews द्वारा एसएमएसमार्फत गरिने यो छनोटका लागि सुवेदीको भोट कोड  […]