पोर्चुगल — क्रिसमस र नयाँ वर्ष २०२६ को अवसर पारेर पोर्चुगलमा युरोप व्यापी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोर्चुगलमा सक्रिय रहेको भिजन फुटबल क्लबले “प्रथम भिजन गोल्डकप २०२५” को आयोजना गर्न लागेको हो । आयोजक क्लबका अनुसार, यो ७-ए-साइड फुटबल प्रतियोगिता आउँदो डिसेम्बर २८, आइतबारका दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को […]


