
पोर्तुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजना एवं गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगल, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एशोसिएशनको सह–आयोजनामा हिजो अर्थात २३ मे का दिन पोर्चुगलको राजधानी लिस्वनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको स्मरण गर्दै २५६८ औँ बुद्धजयन्ती धुमधामका साथ मनाईएको छ । यहाँस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, […]