लन्डन — बेलायतमा वर्क परमिट दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेपछि लन्डनस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउंदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको छ। दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य […]


