Home Login

हाम्रो हालको फेसबुक रिल्स

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो। यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा […]

लाक्पा तेन्जी शेर्पा / रोमानिया रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ। सीमाहीन यात्रा र कामको अवसरहरू — शेंगेन क्षेत्रमा प्रवेशसँगै, रोमानिया र बुल्गेरियामा कार्यरत आप्रवासी कामदारहरूले २७ सदस्य राष्ट्रहरूमा भिसा वा सीमा जाँचबिना यात्रा गर्न सक्छन्। […]

लाक्पा तेन्जी शेर्पा रोमानिया । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ घर भएका बर्ष ४२ को डन्डुपानी लम्साल रोमानियाको ब्रासोभ शहरमा (SC COTA ZERO CONSTRUCT SRL) कम्पनीमा काम गर्न क्रममा हिजो दुई तला माथिबाट खसेर दु:खद नि¥धन भएको छ । मृतक करिब ५ बर्ष अगाडि रोजगारको सिलसिलामा रोमानिया पुगेका । रोमानिया मै रहेका मृत¥कका आफन्त मार्फत […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]