
लिस्वन । पोर्चुगलको राजनधानी लिस्वनमा यही मे २३ तारिखका दिन २५६८ औं बुद्धजयन्ती भव्यरूपमा मनाइने भएको छ । यहाँ स्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको मुख्य आयोजनामा बुद्ध जयन्ती मनाउन लागिएको हो । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप हरेक बर्ष यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) […]