Home Login

एलिया लिम्बु । साइप्रस— किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा चासोक तङ्नाम येले तङ्बे ५०८४ शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको सभापतित्व र प्रमुख अतिथि डीएसपी रबिन्द्र मान गुरूङको प्रमुख अतिथिको आतिथ्यता तथा बिशेष अतिथि प्रहरी इनिस्पेक्टर हेम बस्नेतको आतिथ्यतामा लिमासोलको ब्रिटानिय म्युजिक हलमा उक्त कार्यक्रम सम्पन्न भएको […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रसको पाफोसमा गत बिहिबार साँझ तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका २ बट्टारकी मन्जु गुरुङको निधन भएको खबर प्राप्त भएको छ। बिगत ८/९ बर्ष देखि साइप्रसलाई कर्मथलो बनाइ बसेकी मन्जु गुरुङ केहि महिना अगाडि देखी बिरामी अवस्थामा रहेको तर आफ्नो स्वास्थलाई ख्याल नगरी काममा जाने-आउने भने भैरहेको र गुरुङलाई रोगले […]

एलिया लिम्बु। साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि आयोजक अन्तिम तयारीमा जुटेको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार हुने उक्त कार्यक्रममा युकेमा बस्ने चर्चित कलाकार गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) […]

एलिया लिम्बु । साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा  शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार उक्त कार्यक्रम हुने उक्त संस्थाका सचिव रेश्मा लिम्बुले बताइन्। उक्त कार्यक्रमको लागि युकेमा […]

(साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गायक दिपक लिम्बु र रामजी खाँडको साथमा सम्पन्न ) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा हिजो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र […]

(तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि गायक दिपक लिम्बु र रामजी खाँड साइप्रसमा) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक […]

एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू नेपाली तारा सिजन १ का विजेता गायक दिपक लिम्बु र रामजी खाँडले साइप्रसमा रहेका नेपाली […]

एलिया लिम्बु । साइप्रस नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दीपावलीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो अक्टोबर १३ तारिख आइतबार दशैं तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक लिम्बु, रामजी खाँड र निर्जला गुरुङले साइप्रसमा रहेका नेपाली समुदायलाई नचाउने भएका छन्। युरोपेली […]

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]

पाफोस । साइप्रसको पाफोसबाट मध्यरातमा ४.९ रिक्टरको भुकम्पको तिव्र धक्का महसुस गरिएको छ । पाफोस लगायत विभिन्न ठाउँहरूमा पनि धक्का महसुस भएको EMSC ले बताएको छ।भूकम्प साइप्रसको समयअनुसार करिब १२:३० मा गएको थियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ।