काठमाडौ — नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गौरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले […]


