काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]
एनआरएन उच्च स्तरिय समितीलाई सघाऊनु बर्तमानको अपरिहार्यता हो
काजाब्लांका क्यासेल्लो ,बेल्जियम — गैर आवासीय नेपाली संघका अग्रजलअभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकता महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका संयोजक डा.शेष घले तथा समितिका सदस्यहरूसँग हिजो आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय […]
एनआरएनएका उपमहासचिव सोम सापकोटा उत्कृष्ठ पर्यटन प्रवर्द्धकको रुपमा सम्मानित
गैर आवासीय नेपाली संघ एनआरएनएका उपमहासचिव सोम सापकोटा उत्कृष्ठ पर्यटन प्रवर्द्धकको रुपमा सम्मानित भएका छन्। बेलायतबाट सञ्चालित नेपालब्रिटेन डटकमले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा संयुक्त अधिराज्य वेल्सका पर्यटन प्रवर्द्धक समेत रहेका सापकोटालाई सम्मान गरेको हो। नेपालको पर्यटनलाई विश्व बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको नेपाल ब्रिटेन डटकमले जनाएको […]