
पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले अगस्ट ८ तारिख शुक्रबार एक भेटघाट, स्वागत तथा अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । समितिकी सभापति दिपा काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएका विभिन्न तहका पदाधिकारी तथा पोर्चुगलमा रहेका नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका […]